सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराले ६ बुदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाली काँग्रेस बाजुराले ६ बुदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • आइतवार, साउन ११, २०७७
नेपाली काँग्रेस बाजुराले ६ बुदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बाजुरा — नेपाली काँग्रेस बाजुराले बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । लगातारको बाढी पहिरालेले बाजुराली जनताको जनजीबनमा परेको असरमा सरकार उदासहीनता भएको भन्दै, ६ बुदे माग सहित ज्ञापन पत्र बुझाएको नेपाली काँग्रेस बाजुराका सचिब रनसिंह ऐडीले जानकारी दिए ।
बर्षाका कारण बाजुराको मेरुडण्ड साँफे मार्तडी सडको खण्ड अन्र्तगत बुढीगंगा नगरपालिका १ को अमकोटमा नुनेपानी पानी नाउला, क्षेत्रमा बर्षेनी भत्कीरहने राज्यले सधैका बर्ष देखेको भएपनि त्यसको बैकल्पीक उपायमा राज्यले कहिलै ध्यान नदिएकोले बाजुरा बासिले बर्षायाममा सधै दुख पाउने गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त सडक अबरुद्ध भएका कारण कैयौ बिरामी उपचारबाट बन्चित भएका छन । सदरमुकाम मार्तडी र उत्तरी क्षेत्रका चार स्थानिय तहमा दैनीक उपभाग्य सामग्री लगाएत निर्माण सामग्री औषधि जन्य सामग्रीको अभाब लगाएतका छ बुदाकास ज्ञापन पत्र जस्ताको त्यस्तै हेर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार