शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नबोली बस्न पर्ने बानी पार्दै छु अचेल (गजल)

नबोली बस्न पर्ने बानी पार्दै छु अचेल (गजल)

  • बिहिबार, साउन ८, २०७७
नबोली बस्न पर्ने बानी पार्दै छु अचेल (गजल)

नबोली बस्न पर्ने बानी पार्दै छु अचेल !
कति चाहाना मन भित्रै मार्दै छु अचेल !!
बोलाए झै एक्लै कहिले हासी कहिले रुदै!
नसुकोस प्रेम भनी कोपिला सार्दै छु अचेल !!
हालखबर उनको मनले सोध्न चाहान्छ जब !
आज पर्ख अब भोली भनि टार्दै छु अचेल !!
कस्तो होला तिम्रो मन स्वस्थ्य छौ कि नाई !
नदुखोस तिमी कहाँ आफै आशु झार्दै छु अचेल !!पारश रावल

चर्चामा

सम्बन्धित समाचार