बाजुरा — केही दिन देखीको अबिरल बर्षासंगै जिल्लाका बिभीन्न ठाउँमा बाढि पहिरोबाट बिस्तापतीहरुको तत्काल ब्यबस्थापन गर्न नेकपा बाजुराले बिज्ञप्ती निकालेको छ ।
जिल्लाको सडक तथा बिभिन्न स्थानीय तहमा बाढि र पहिरोबाट भएको क्षेती पुर्ती तथा बिस्तापीत परिवारहरुको ब्यबस्थापन गर्न स्थानीय तह, प्रदेश सरकार र सघिंय सरकारको ध्यानाकर्षण गरिएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा बाजुराका पार्टी सचिव भरत बुढाको हस्ताक्षेरीत बिज्ञप्तीमा साफेँ मार्तडी र मार्तडी कोल्टी स स्थानीयले खेप्नु परेको समस्याका बिषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।