• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • मोटरसाईकलको ठक्करबाट महेन्द्रनगरमा ९ वर्षीय बालक घाइते

मोटरसाईकलको ठक्करबाट महेन्द्रनगरमा ९ वर्षीय बालक घाइते

  • आइतवार, साउन ४, २०७७
मोटरसाईकलको ठक्करबाट महेन्द्रनगरमा ९ वर्षीय बालक घाइते

महेन्द्रनगरः कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट बालक घाईते भएका छन्।

कन्चनपूर जिल्लाकाे सदरमुका महेन्द्रनगरको गल्ली नम्बर ५ मा म १प ४०९८ नम्बरको मोटरसाईकलको ठक्करबाट ९ वर्षीय बालक अंशु गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्लेयालय महेन्द्रनगरले जनाएको छ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाईकल चालक भीमदत्त नगरपालिका ३ का ४५ वर्षीय नारायण भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार