• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • आइतवार, साउन ४, २०७७
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रदेशका केही स्थानमा भने सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले नदी तथा तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। खासगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सर्तक रहन विभागले आग्रह गरेको हो।

चर्चामा

सम्बन्धित समाचार