शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङमा खोलामा बगेर दुई किशोर बेपत्ता

बझाङमा खोलामा बगेर दुई किशोर बेपत्ता

  • शनिबार, असार २७, २०७७
बझाङमा खोलामा बगेर दुई किशोर बेपत्ता
फाइल तस्वीर

 बझाङको कालंगा खोलामा बगेर दुई किशोर बेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउराका १३ वर्षीय रोशन नेपाली र सोह गाउँपालिकाकै वडा नम्बर ४ का १४ वर्षीय जगत अधिकारी बेपत्ता भएका स्थानीले जानकारी दिएका छन्।   नेपाली शनिबार दिउँसो नुहाउने क्रममा र अधिकारी माछा मार्ने क्रममा शुक्रबार बेपत्ता भएको उनका आफन्तले जानकारी दिएका छन्। प्रहरी र स्थानीयले मिलेर उनीहरुको खोजी गरिरहेको बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले बताए।

चर्चामा

सम्बन्धित समाचार