शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोरोनाबाट आज निको भए ४३१

कोरोनाबाट आज निको भए ४३१

  • शनिबार, असार २७, २०७७
कोरोनाबाट आज निको भए ४३१

पछिल्लो २४ घण्टामा देशभर ७० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। शनिबार मात्र कोरोनाबाट ४ सय ३१ जना मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ४ सय ४२ छ।

चर्चामा

सम्बन्धित समाचार