शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकाे बुढिगंगा नदिमा डुबेर १ बालक ब्यपत्ता

बाजुराकाे बुढिगंगा नदिमा डुबेर १ बालक ब्यपत्ता

  • सोमवार, असार २२, २०७७
बाजुराकाे बुढिगंगा नदिमा डुबेर १ बालक ब्यपत्ता

बाजुरा — बाजुरा जिल्लाकाे बुढिगंगा नदिमा डुबेर १ बालक ब्यपत्ता रहेका छन । बुढिगंगा नगरपालिका वडा न २ बस्ने बर्ष १५ का प्रताप थापा बुढिगंगा नदिकाे द्धारी खाेला भन्ने ठाउमा डुबेर ब्यपत्ता भएकाे प्रारम्भिक जानकारी पाएकाे जिल्ला प्रहरी कार्यालय बाजसराका प्रहरी निरीक्षक लाेकेन्द्रसिङ ठगुन्नाले बताएका छन । के कति कारणले साे घटना भएकाे भन्ने बिषयमा प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराई काे टाेली घटना स्थलतर्फ गएकाे प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार