बाजुरा — बाजुरा जिल्लाकाे बडिमालीका नगरपालिका वडा न ९ मा रहेकाे बाउली खाेला बढेसंगै साे क्षेत्र अासपासकाे बस्ती जाेखीम बनेकाे छ भने खाेला बढेर अाएपछी साे क्षेत्रका खेतहरू सबै बगाएकाे छ । अाज राती परेकाे अबिरल बर्षा संगै अाएकाे बाढिले गाउँ नै जाेखीम बनाएकाे स्थानीयले बताएका छन् ।
बाउली खाेला बढेसंगै बाजुराकाे पुबीर्उत्तर क्षेत्रकाे वावतजावतमा समस्या भएकाे छ ।