सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • कुनैदिन जनता जुत्ता हैन, गोलि ठोक्नेछन गद्दारहरुलाइ

कुनैदिन जनता जुत्ता हैन, गोलि ठोक्नेछन गद्दारहरुलाइ

  • बिहिबार, असार १८, २०७७
कुनैदिन जनता जुत्ता हैन, गोलि ठोक्नेछन गद्दारहरुलाइ

नेपाल कम्युनिष्ट पार्टी नेकपा को नेतृत्व पंतिमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि सर्मा वलिलाइ, सत्ता पक्षकै नेताहरु तथा पुर्व प्रधानमन्त्री तथा कार्यबाहक अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल लगायत उनि निकट नेताहरुले प्रधानमन्त्री पदबाट राजिनामा नदिनुको बिकल्प नरहेको भन्दै राजीनामा मागेका छन।

बिस्व कोरोना भाइरसको चपेटमा परेको बेला पिडा एकातिर सहि नसक्नु छदै छ। अर्को तिर भारतले सदियौ देखि हडपेको नेपाली भुमि नेपालको नक्सामा राखेर राष्ट्र,राष्ट्रियता र नेपालीहरुको सार्वभौमसत्ता जोगाउनमा एक इन्च पनि पछि नहट्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको अबस्थामा आफ्नै पार्टिका नेताहरु द्धारा यस्तो धृणित खेल हुनुमा प्रधानमन्त्री र नेकपाका नेता कार्यकर्ता हरले संका गर्न थालेका छन। सिमा बिबाद चलिरहेको बेला प्रधानमन्त्री लाइ संकटमा अल्झ्याएर सिमा बिबाद सम्बन्धि सडक देखि सदन सम्म एक आवाज भैरहेको बेला नेपाल र नेपालीको आवाज बन्द गराइ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको खोल अोडेर भारतिय बाघ चालका गोट्टि त बनिराखेका छैनन ? प्रश्न तेर्सिन थालेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुरा दिल्ली सम्पर्क कमिटीका अध्यक्ष अनिल बुढाले पनि सामाजिक सञ्जाल फेसबुकबाट नेतृत्व पंतिलाइ खबरदारी गरेका छन्। अध्यक्ष बुढाले भने :- नेपाल कम्युनिष्ट पार्टी एमाले फेरि दर्ता गरियो भन्ने खबर सुनेको छु। “खबरदार” पदभोगी हरु हो। पार्टी विभाजन नै गर्नु थियो भने, एकता गरेर कसलाइ रमिता देखाएको। हलो अड्काएर गोरु चुट्ने काम बन्द गरियोस। गलत जसको पो थियो र छ। आ-आफ्ना गल्ति कमजोरी हरुलाइ सुधारौ र पार्टीलाइ निरन्तरता दिऔ। नत्र कुनैदिन जनता जुत्ता हैन गोलि ठोक्नेछन गद्दारहरुलाइ।

चर्चामा

सम्बन्धित समाचार