शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा १ सय ९१ कोरोना संक्रमित, त्रिबेणिमा मात्र १ सय १ जना, संक्रमित कुन तहकाे कति हेनुहाेर्स

बाजुरामा १ सय ९१ कोरोना संक्रमित, त्रिबेणिमा मात्र १ सय १ जना, संक्रमित कुन तहकाे कति हेनुहाेर्स

  • शनिबार, असार १३, २०७७
बाजुरामा १ सय ९१ कोरोना संक्रमित, त्रिबेणिमा मात्र १ सय १ जना, संक्रमित कुन तहकाे कति हेनुहाेर्स

बाजुरामा याे समचार तयार गर्दा सम्म बाजुरामा १ सय ९१ कोरोना संक्रमित पुगेका छन् । जसमा १ जना २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ । एकजनाले काेराेना जितिसकेका छन् ।

बडिमालिका नगरपालिकाकाे ४० जना, बुढिगंगाकाे २६ जना, त्रिबेणि नगरपालिकामा १ सय १ जना, गाैमुल गाँउपालिका २२, जगन्नाथ १ जना र २ जना स्वामिकार्तिक गाँउपालिकाकाे रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार