शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • आन्द्राको अप्रेसन गराएकी अछामकी गर्भवती महीलाले कोरोना जितिन

आन्द्राको अप्रेसन गराएकी अछामकी गर्भवती महीलाले कोरोना जितिन

  • शनिबार, असार १३, २०७७
आन्द्राको अप्रेसन गराएकी अछामकी गर्भवती महीलाले कोरोना जितिन

गत जेष्ठ २६ गते हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्जमा पुर्याइएकी २१ हप्ताकी गर्भवती समेत रहेकी चौरपाटी गाउँपालीका ५ लुङग्राकी २५ वर्षीया महिलाले कोरोना जीतेकी छीन। उनले जेष्ठ ११ गते कोरोना जितेकी र हाल उनी साधारण सैयामा रहेकी स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।

भारत बाट आएकी उनी क्वारेन्टाइनमा बसेकी थिइन ।स्वास्थमा समस्या आएपछी उनलाई जेष्ठ २५ गते बयालपाटा अस्पताल ल्याइएको थियो । बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारको लागि जेष्ठ २६ गते नेपालगञ्जमा पुर्याइएकी उनीमा कोरोना संक्रमण पुष्टी भएको थियो । २१ हप्ताकी गर्भवती समेत रहेकी उनको आन्द्राको सफल अप्रेसनको गरीइको थियो ।

चर्चामा

सम्बन्धित समाचार