शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • क्यान्सर पीडित पुरुषमा कोरोना पुष्टि, अवस्था जटिल

क्यान्सर पीडित पुरुषमा कोरोना पुष्टि, अवस्था जटिल

  • शुक्रबार, असार १२, २०७७
क्यान्सर पीडित पुरुषमा कोरोना पुष्टि, अवस्था जटिल

चितवनको भरतपुरमा उपचाररत कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको छ। क्यान्सर पीडीत कैलाली गोदावरी नगरपालिका ७ का ५० बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो।

उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेकोमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको छ। चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको  थियो।

बिरामीलाई कोरोना संक्रमण देखिएपछी भरतपुर अस्पतालमा ल्याइएको र थप उपचार सुरु गरिएको भएपनि फोक्सोको क्यान्सर भएका कारण अवस्था जटिल देखिएको उपचारमा संग्लन डाक्टर प्रमोद पौडेलले बताए।

चर्चामा

सम्बन्धित समाचार