मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको फालाशैन बजारमा जीप दुर्घटना १४ जना घाइते ३ जनाकाे अबस्था गम्भीर

बाजुराको फालाशैन बजारमा जीप दुर्घटना १४ जना घाइते ३ जनाकाे अबस्था गम्भीर

  • बुधबार, असार १०, २०७७
बाजुराको फालाशैन बजारमा जीप दुर्घटना १४ जना घाइते ३ जनाकाे अबस्था गम्भीर
दुर्घटनामा परी घाइते भएकाकाे सामान्य उपचार गर्दै । तस्बीर भरत बुढा

बाजुरा– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुघंटनामा परी १४ जना घाइते भएका छन । फालाशैन बजारबाट सेरा बजार आउन लागेको जिप फालाशैनमै दुर्घटना भएको बडीमालिका फार्मेसीका संचालक भरत बुढाले जानकारी दिएका छन् घाइते १४ जना मध्य ३ जनाको अबस्था गम्भीर रहेको बुढाले जानकारी दिएका छन् । घाइते सबै जनालाई मेडीकलमा सामान्य उपचार पछि अछाम स्थित बयालपाटा अस्पताल पठाएको बुढाले जानकारी दिएका छन् । यता प्रहरीलाइ भने दुर्घटनाको जानकारी जानकारी नपाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार