नेपाली जनसम्पर्क समिती उत्तर भारत क्षेत्र का महासचिव एवंम नेपाली कांग्रेस बाजुराका जिल्ला सदस्य खगेन्द्र बहादुर सिंहकाे समन्वयमा तथा सहयाेगमा क्वारेन्टाइनमा बसेकाहरूलाइ सिमकार्ड बितरण गरेका छन् । खगेन्द्र सिहं संगै समाज सेबी जगत बहादुर साही द्दारा बाजुरा जिल्ला को बुडीगंगा नगरपालिका स्थित वाड न: ९ , वार्ड न:१० का क्वारेन्टाइनमा रहेका लाइ सिम कार्ड बितरण गरेकाे हाे ।
बाजुरा जिल्ला का विभिन्न स्थानीय तहका कोरेनटिनमा अनुसासित रुपमा बस्दै गर्दा आफ्नो घरपरिवार ,साथीभाइ र सुभचिन्तक संग फोन सम्पर्क बिहिन भै सुख दुखको जानकारी बाट बन्चित अबस्थामा रहनु भयका आमाबुबा दाजुभाइ को पिडा लाई मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिती उत्तर भारतकाे पहलमा क्वारेन्टाइनमा रहेकाहरूका लागि सिमकार्ड बितरण गरिएकाे सिहंले बताए ।
नेपाल टेलिकमको सहयोगमा नेपाली जनसम्पर्क समिती भारत र बुडिगङ्गा नगर पालिका युबा समाजसेबि जगत बहादुर साही काे समन्वय तथा सहकार्यमा बुढिगंगा नगरपालिका वडा न ९ र १० मा रहका क्वारेन्टाइनमा सिम कार्ड बितरण गरेकाे सिहंकाे भनाइ रहेकाे छ । क्वारेन्टाइनमा रहेका १ सय जना लाई सिमकार्ड बितरण गरेका छौ उनले बताए ।यसै अभियान अन्तरगत त्रिबेणी नगरपालिकामा समेत सिम बितरण कार्य रहेकाे सिहंले बताए ।