बाजुरा — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जनामा कोरोना पुष्टी भएको छ । जेठ २२ गते पठाएको स्वाव परिक्षणको आज आएको रिर्पोटमा ७ जनामा कोरोना पुष्टी भएको त्रिबेणी नगरपालिकाका स्वास्थ्य संयोजक चिरनजिबी शाहले बताएका छन् । उनिहरुको जेठ २२ गते स्वाव संकलन गरी पठाएको थियो । भनगढी प्रयाेगशालामा गरिएकाे परिक्षण पछी अाज ७ जनामा काेराना पुष्टी भएकाे स्वास्थ्य संयाेजक शाहले जानकारी दिएका छन् ।