बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमको बजेट ३३ अर्ब ३८ करोड, सांसदलाई ३ करोड

सुदूरपश्चिमको बजेट ३३ अर्ब ३८ करोड, सांसदलाई ३ करोड

  • सोमवार, असार १, २०७७
सुदूरपश्चिमको बजेट ३३ अर्ब ३८ करोड, सांसदलाई ३ करोड

 सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ।

गत बर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो। प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।  प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ।

चर्चामा

सम्बन्धित समाचार