सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा जिल्लाको पहिलो कोरोना पोजेटिभ निकाे भएर घर फर्किए

बाजुरा जिल्लाको पहिलो कोरोना पोजेटिभ निकाे भएर घर फर्किए

  • आइतवार, जेष्ठ ३२, २०७७
बाजुरा जिल्लाको पहिलो कोरोना पोजेटिभ  निकाे भएर घर फर्किए

बाजुरा बाजुरा जिल्लाको पहिलो कोरोना पोजेटिभ केस कालिकोट जिल्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला बाट घर फर्कीएका छन् ।   कालिकोटकाे आइसोलेसनमा बसि रहेकोमा आज सामाजिक बिकास मन्त्रालय सुर्खेतका अनुसार उनी डिस्चार्ज भएर घर फर्केकाे सामाजिक बिकास मन्त्रालय सुर्खेतका  नवराज कडेलले बताएकाे खवर स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । साे ब्यक्ती  निको भयेर डिस्चार्ज भएको उनले बताए  ।

चर्चामा

सम्बन्धित समाचार