बाजुरा — बाजुराकाे सदरमुकाम मार्तडी नजिकै रहेकाे बाउलीबाट अबैध घरेलु मदिरा अाेसार पसारमा संगलग्न २ माेटरसाइकल सहत ४ जनालाइ प्रहरीले प्रकाउ गरेकाे छ । बुढिगंगा नगरपालिका मदिरा निशेधित क्षेत्र घाेषणा पश्चात त्यहा लाेकल लगायत कुनै किसिमकाे रक्सी बिक्री बितरण गर्न बन्देज गरेकाे भए पनी सदरमुकामबाट पैठारी गर्ने क्रममा २ अाेटा माेटर साइकल सहित ४ जनालाइ प्रहरीकाे टाेलीले प्रकाउ गरेकाे हाे ।
माेटर साइकल नम्मर से १ प ९१५१ नम्मरकाे माेटरसाइकल चालक पुष्प थापा र सु प प ०१००८ प ११२४ नम्मरकाे माेटरसाइकल चालक बुढिगंगा नगरपालिका वडा न २ का वडा सचिव लाेकेश राेकाया सहित ४ जना प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
उनिहरू धेरै दिन देखी अबैध रूपमा सदरमुकामबाट अबैध घरेलु मदिरा अाेसार पसारमा संगलग्न रहेकाे भन्ने बिषेश सुराकीकाे अाधारमा १० लिटर अबैध घरेलु मदिरा सहित ४ जनालाइ बडिमालिका नगरपालिकाकाे जडाङ्गाबाट प्रकाउ गरेकाे प्रहरीले जनाएकाे छ ।