शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा: गु्र्जाे खाएर बिरामी भएकी गर्भवती महिलाकाे स्वास्थ्य सुधार हुदै

बाजुरा: गु्र्जाे खाएर बिरामी भएकी गर्भवती महिलाकाे स्वास्थ्य सुधार हुदै

  • शनिबार, जेष्ठ ३१, २०७७
बाजुरा: गु्र्जाे खाएर बिरामी भएकी गर्भवती महिलाकाे स्वास्थ्य सुधार हुदै

बाजुरा — बुढिगंगा नगरपालिका २ बसन्त आधारभुक्त बिद्यालयमा बसेकि १६ बर्षकि गर्भवती महिलाले कोरोना ठिक हुन्छ भनेर गुरजो नामक जडिबुटि खाएकि महिलाकाे अबस्था गम्भीर भएपछी जिल्ला अस्पताल बाजुरामा भर्ना भए पछि उपचारमा क्रममा सुधार भएकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ । प्रेश बिज्ञप्तीमार्फत साे कुराकाे जानकारी गराएकाे छ । अारडिटी पाेजेटिभ भए पछी गुर्जाे खादा ब्लडीङ भएकाे र बिरामी बढि भए पछि जिल्ला अस्पतालमा ल्याइएकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रूपचन्द बिश्वकर्माकाे हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । हाल उनकाे चिकत्सककाे संलग्नतामा उपचार भइरहेकाे र भाेली अस्पतालबाट डिस्चार्ज गरिने बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । उनकाे अारडीटी पाेजेटिभ देखीएकाे र पिसिअारका लागि स्वाव संकलन गरी पठाएकाे र उनकाे उपचारमा संगलग्न स्वास्थ्य कर्मीलाइ समेत क्वारेन्टाइनमा राखीएकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

५ महिनाकी गर्भवती लाई आरडिटि चेक गर्दा पोजेटिभ देखिएको र काेराेना ठिक हुन्छ भनेर गुर्जाे नामक जडीबुटी खादा बिरामी  भएका कारण उनलाइ जिल्ला अस्पताल ल्याइएकाे हाे । प्रतिरक्षात्मक शक्ति बढाउन र कोरोना बाट बच्नका लागि गाँउबाट बरजो नामक जडिबुटि मगाएर खाएको ति गर्भवतीले वताएकि छन् । त्यो खाइसकेपछि तल्लो पेट दुख्ने रक्तस्राव थियाे ।  लक्षण देखा परेकोले उनलाइ जिल्ला अस्पताल बाजुरामा ल्याइएकाे हाे   ।

चर्चामा

सम्बन्धित समाचार