शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा क्वारेनटाइनमा घरेलु जडिबुटी खुवाएकी गर्भवती महिलालाइ जिल्ला अस्पतालमा भर्ना

बाजुरामा क्वारेनटाइनमा घरेलु जडिबुटी खुवाएकी गर्भवती महिलालाइ जिल्ला अस्पतालमा भर्ना

  • शनिबार, जेष्ठ ३१, २०७७
बाजुरामा क्वारेनटाइनमा घरेलु जडिबुटी खुवाएकी गर्भवती महिलालाइ जिल्ला  अस्पतालमा भर्ना

बुढिगंगा नगरपालिका २ बसन्त आधारभुक्त बिद्यालयमा बसेकि १६ बर्षकि गर्भवती महिलाले कोरोना ठिक हुन्छ भनेर गुरजो नामक जडिबुटि खाएकि महिलाकाे अबस्था गम्भीर भएपछी जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी छन् ।

५ महिनाकी गर्भवती लाई आरडिटि चेक गर्दा पोजेटिभ देखिएको र काेराेना ठिक हुन्छ भनेर गुर्जाे नामक जडीबुटी खादा बिरामी  भएका कारण उनलाइ जिल्ला अस्पताल ल्याइएकाे हाे ।
प्रतिरक्षात्मक शक्ति बढाउन र कोरोना बाट बच्नका लागि गाँउबाट बरजो नामक जडिबुटि मगाएर खाएको ति गर्भवतीले वताएकि छन् । त्यो खाइसकेपछि तल्लो पेट दुख्ने रक्तस्राव भइरहेको वताएकि छन् । उपचारमा खटिएकि स्वास्थ्यकर्मी आशा थापाले भनिन्, उनलाई अहिले खतराको लक्षण देखा परेकोले उनलाइ जिल्ला अस्पताल बाजुरामा ल्याइएकाे बताएकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार