• होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ६४१ पुग्यो (विवरणसहित)

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ६४१ पुग्यो (विवरणसहित)

  • आइतवार, जेष्ठ २५, २०७७
कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ६४१ पुग्यो (विवरणसहित)

काठमाडौं — बितेको २४ घण्टामा कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र कालीकोटमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।

नयाँ संक्रमितको विवरण

चर्चामा

सम्बन्धित समाचार