मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • कोरोनाको लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राखिने

कोरोनाको लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राखिने

  • बुधबार, जेष्ठ २१, २०७७
कोरोनाको लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राखिने

सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राख्ने व्यवस्था गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि निर्देशिका नै बनाएको छ। लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई अस्पतालमा राख्दा अस्पतालका आइसोलेसन वार्ड भरिएको र लक्षण तथा गम्भिर समस्या भएकालाई राख्ने ठाउँ नहुन सक्ने भन्दै यस्तो व्यवस्था गरिएको हो।

कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि  निर्देशिका अनुसार कोरोना भाइरसको परीक्षणका क्रममा पोजिटिभ केस आएकाहरुमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) भनेर यकिन गरिने छ र सो आधारमा आवश्यक उपचार प्रक्रिया अगाडि बढाइने छ।

मन्त्रालयले बनाएको निर्देशिकामा लक्षण नभएका (एसिम्योयाटिक) र हल्का (माइल्ड) लक्षण भएकाहरुलाई घरमा आइसोलेसनमा राख्ने क्रममा १४ बुँदे नियम पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

यस्ता छन् १४ बुँदे नियम

चर्चामा

सम्बन्धित समाचार