सुदुरपश्चिम प्रदेश सामाजिक मन्त्रालयले सबै स्थानीय तहलाई आइसोलेशन तयार गर्न निर्देशन दिएको छ ।सामाजिका मन्त्रालय स्वास्थय निर्देशनालयले सुदुरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई निर्देशन गरेको छ ।
सुदुरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम रहेको र भारतबाट आउने संख्यामा बृद्धि भएसंगै सबै स्थानीय तहलाई निर्देशन गरेको सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रमुख डाक्टर गुणराज अवस्थीको हस्ताक्षेर परिपत्रमा उल्लेख गरिएको छ ।