अछाममा थप ९ जनामा कोरोना पु’ष्टि भएको छ। सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
जिल्लाको मेल्लेख गाउँपालीकाका ८ जनामा र मंगलसैन नगरपालिकाका १ जनामा कोरोनो पुष्टि भएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । सोमबार मात्रै २ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।