शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वभर कोरोना संक्रमित ६३ लाख ६१ हजार नाघे

विश्वभर कोरोना संक्रमित ६३ लाख ६१ हजार नाघे

  • मङ्लबार, जेष्ठ २०, २०७७
विश्वभर कोरोना संक्रमित ६३ लाख ६१ हजार नाघे

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  ७७ हजार एक सय  ४८ पुगेको छ।

यस्तै ६३ लाख ६१ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म २९ लाख ९ हजार  ३४ जना निको भइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार