शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • सबै स्थानीय तहदेखि प्रदेश राजधानीसम्म कालोपत्रे सडक सञ्जाल

सबै स्थानीय तहदेखि प्रदेश राजधानीसम्म कालोपत्रे सडक सञ्जाल

  • बिहिबार, जेष्ठ १५, २०७७
सबै स्थानीय तहदेखि प्रदेश राजधानीसम्म कालोपत्रे सडक सञ्जाल

रकारले हरेक स्थानीय तहलाई सम्बन्धित प्रदेशको राजधानीसँग कालोपत्रे सडक सञ्जालमा जोड्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष स्थानीय तहको केन्द्रबाट सम्बन्धित प्रदेशको राजधानीसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्यक्रम स्थानीय तह र प्रदेश सरकारसँगको साझेदारीमा सुरु गरिने बताए । उनले त्यसका लागि सहलगानीमा सडक निर्माण गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार