शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

  • बिहिबार, जेष्ठ १५, २०७७
१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि  १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ  खर्च विनियोजन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार