मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश ६
  • पत्रकार महासंघ दोलखाले ९९जना सदस्यताबाट हटायो (नामावली सहित)

पत्रकार महासंघ दोलखाले ९९जना सदस्यताबाट हटायो (नामावली सहित)

  • शुक्रबार, जेष्ठ २, २०७७
पत्रकार महासंघ दोलखाले ९९जना सदस्यताबाट हटायो (नामावली सहित)

नेपाल पत्रकार महासंघ दोलखा शाखाले सदस्यता शुद्धिकरण गदै ९९जनाको सदस्यता हटाएको छ ।महासंघ जिल्ला कार्यसमिति दोलखाको आज चरिकोटमा बसेको बैठकले १ सय ४५ जना मध्ये ९९ जना सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो ।शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, स्थायी, अस्थायी निजामति कर्मचारी, राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारी लगायतका सदस्यता शुद्धिकरण गर्दै ९९ जनाको नाम कटौती गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जिवन लामाले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा ४६ जनाको मात्रै नवीकरण हुने समेत वताईएको छ ।यसैगरी विदेशमा रहेका र जिल्ला बाहिर रहेका, निष्क्रिय रहेका सदस्यहरुको सदस्यता पनि शुद्धिकरण गरिने छ ।महासंघले सदस्यता शुद्धिकरणका लागि पुर्व सभापति तथा केन्द्रिय सदस्य चिरञ्जिवि मास्केको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय कार्यदलको सिफारिस अनुमोदन गर्ने निर्णय गरेको हो ।महासंघले सदस्यता शुद्धिकरणमा परेका सदस्यहरुलाई पुनरावेदन गर्नसक्ने मौका पनि दिएको छ । उनीहरुले १५ दिनभित्र आफु सदस्य हुन योग्य रहेको प्रमाणसहित निवेदन दिनुपर्ने महासंघले जनाएको छ ।मास्के नेतृत्वको कार्यदलको सदस्यहरुमा अग्रज पत्रकार राजेन्द्र मानन्धर, लक्ष्मण खड्का,शम्भु गौतम र रमेश खतिवडा थिए ।बैठकले पत्रकारिता र पत्रकार महासंघमा महत्वपुर्ण योगदान पुर्याएका भएका पाँच जना संस्थापक पदाधिकारीहरुलाई मानार्थ सदस्यता दिने निर्णय पनि गरेको छ । यस्तै कार्यदलका सिफारिस अनुसार जिल्लाको एकमात्र दैनिक पत्रिका दीक्षण दैनिकका सम्पादक सिर्जन कुमार घिमिरे र गोरखापत्र राष्टिय दैनिकका दोलखा सम्बाददाता कैलाश लामालाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सदस्यता नवीकरण नगर्ने निर्णय भएकाको नामावली
१. दाडोमा शेर्पा
२. रामचन्द्र खड्का
३. तुलसी मानन्धर
४. पुष्कर महत
५. अनुपा दाहाल
६. छविन्द्रप्रसाद चौलागाई
७. बाबुराम थापा
८. रानिमाया थामी
९. नविन खतिवडा
१०. प्रविण कुमार खतिवडा
११. सुशान्त कार्की
१२. रेनुका थापा
१३. सुरज केसी
१४. विशाल भण्डारी
१५. राजेश भुजेल
१६. डम्बर चौलागाई
१७. रश्मी श्रेष्ठ
१८. केदार दाहाल
१९. दावानुर्वु शेर्पा
२०. तेन्जिङ शेर्पा
२१. हेमन्ता जिरेल
२२. कुमार जिरेल
२३. प्रकाशकुमार श्रेष्ठ
२४. कल्याणी पाठक
२५. अर्जुन गौतम
२६. भवानी कार्की
२७. भुपेन्द्र थापा
२८. शशी न्यौपाने
२९. बलराम शिवाकोटी
३०. प्रोणप्रताप केसी
३१. शंकरलाल श्रेष्ठ
३२. सुमनकुमार चौलागाई
३३. रुपेन्द्र मानन्धर
३४. मुरारी दुलाल
३५. कुमार थापा
३६. सुर्यबहादुर तामाङ
३७. शिवस बस्नेत
३८. मधुकुमार कार्की
३९. बाबुकृष्ण बस्नेत
४०. भक्त केसी
४१. बिमल कुमार श्रेष्ठ
४२. गिता कृष्ण शर्मा
४३. बद्रीकुमार चौलागाई
४४. सरुणा श्रेष्ठ मानन्धर
४५. बिमला थापा
४६. सन्तोष भुजेल
४७. राजकुमार दाहाल
४८. कालिका पाठक
४९. गोविन्द काफ्ले
५०. डिल्ली फुयाँल
५१. कृष्ण बहादुर बस्नेत
५२. रसिन श्रेष्ठ
५३. उपेन्द्र प्रधान
५४. कोपिला काफ्ले
५५. दशरथ गिरी
५६. भीमसेन सुवेदी
५७. रोलिना चौलागाई
५८. देवेन्द्र कुमार श्रेष्ठ
५९. लालकुमार मोक्तान
६०. राङडोल लामा तामाङ
६१. जानुका न्यौपाने
६२. भोजराज न्यौपाने
६३. सुवास योञ्जन
६४. जगदिश शिवाकोटी
६५. महेन्द्र श्रेष्ठ
६६. मुना गुरुङ
६७. होम पाठक
६८. मोहन रिजाल
६९. नीता राउत
७०. कालिका खड्का
७१. आनन्द श्रेष्ठ
७२. सहदेव थापा
७३. सुजन ओली
७४. सुन्तली थामी
७५. गोपीलाल तामाङ
७६. भुपाल सेन्चुरी
७७. कृष्ण रिजाल
७८. गंगा रिमाल
७९. रामचन्द्र गिरी
८०. शान्तबहादुर जिरेल
८१. कवि न्यौपाने
८२. सन्तोष राउत
८३. मन्दिरा सुवेदी
८४. अम्बिका केसी
८५. फुर्लमु शेर्पा
८६. डोल्मा लामा
८७. कल्पना दाहाल
८८. गिता शिवाकोटी
८९. नानीमैया बस्नेत
९०. ईश्वरी दाहाल
९१. सरिता तामाङ
९२. बालकृष्ण शर्मा
९३. जीत कार्की
९४. राजेन्द्रकुमार श्रेष्ठ
९५. बिष्ण सुवेदी
९६. पुर्षार्थ श्रेष्ठ
९७. ईन्द्रबहादुर खड्का
९८. प्रविण प्रधान
९९. राजनबहादुर शिवाकोटी

सदस्यता नवीकरण गर्ने निर्णय भएकाको नामावली
१. जीवन लामा
२. लक्ष्मण थामी
३. मन्दिरा थापा
४. निर्मला शिवाकोटी
५. शिवजी प्रधान
६. शेर बहादुर भुजेल
७. प्रभु जिरेल
८. पूर्वा तामाङ
९. नवराज शिवाकोटी
१०. श्याम प्रसाद खतिवडा
११. सिजना थापा खड्का
१२. गौतम जिरेल
१३. राजेन्द्र मानन्धर
१४. चिरञ्जीवि मास्के
१५. शम्भु गौतम
१६. उद्धव प्रसाद पोखरेल
१७. लक्ष्मण खड्का
१८. दिपशंकर चौलागाई
१९. रमेश खतिवडा
२०. केदार शिवाकोटी
२१. सरद सापकोटा
२२. बलराम खड्का
२३. दिपक बस्नेत
२४. सर्मिला बुढाथोकी
२५. शिव कुमार भुजेल
२६. अर्जुन दाहाल
२७. गोरिमाया सुनुवार
२८. दिल बहादुर केसि
२९. बिनिता सुवेदी
३०. गायत्री आचार्य
३१. रविन्द्र गौतम
३२. सिर्जना खड्का (कार्की)
३३. बावुराम शर्मा
३४. केन्द्रज्योती खड्का
३५. प्रल्हाद आचार्य
३६. दिपक बस्नेत (तामाकोसी गाउँपालिका)
३७. चन्द्र बहादुर खड्का
३८. लक्ष्मी बस्नेत
३९. सिर्जना गोले
४०. दुर्गा बस्नेत
४१. तारा बहादुर महत
४२. विमला बुढाथोकी
४३. निराशी थामी
४४. उषा तामाङ
४५. बलराम के.सी.
४६. राजन थामी

चर्चामा

सम्बन्धित समाचार