बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • मास्कमा कालोबजारी गर्ने अत्तरियाको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना

मास्कमा कालोबजारी गर्ने अत्तरियाको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना

  • सोमवार, बैशाख २२, २०७७
मास्कमा कालोबजारी गर्ने अत्तरियाको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना

धनगढी- मास्कमा कालोबजारी गरेको भन्दै अत्तरियाको हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएको पाईएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कका तोकिएको भन्दा ४७ प्रतिशत बढि मूल्य असुलेको पाईएपछि जरिवाना गरिएको जानकारी दिए। याे खबर दिनेश खबरले लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार