• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अछाममा चट्याङ लाग्दा एक महिलाको मृत्यु, २ घाईते

अछाममा चट्याङ लाग्दा एक महिलाको मृत्यु, २ घाईते

  • आइतवार, बैशाख १४, २०७७
अछाममा चट्याङ लाग्दा एक महिलाको मृत्यु, २ घाईते

अछाम – अछाम जिल्लाकाे मेल्लेख गाँउपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेल्लेख गाँउपालिका वडा नम्बर ३ ठाँटी बगुडाका जनक शाहका २५ वर्षकी श्रीमती अनिता देवी शाह रहेकी छन ।

आज दिउसो परेको चट्याङ लागेर सोहि ठाँउका उपेन्द्र शाहका श्रीमती सिता देवी शाह र छोरी कल्पना शाहा घाईते भएका छन । बाँकी बिवरण आउन बाँकी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार