शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • सम्प्ररदायिक द्वन्द सिर्जना गर्न खोजिएको होकि

सम्प्ररदायिक द्वन्द सिर्जना गर्न खोजिएको होकि

  • आइतवार, बैशाख ७, २०७७
सम्प्ररदायिक द्वन्द सिर्जना गर्न खोजिएको होकि

हामी लाइ पच्छिल्लो समय मधेसि जनताको अधिकार लागि गरिएको भन्ने आन्दोलन यतिबेला त्यो आन्दोलन केवल भारतीय र युरेपेलि पश्चिमा मुलुकहरुको नेपालमा पहाडिया र मधेसिया को रुपमा जातिय द्वोन्द भड्काएर चिन सङ्ग को युद्द गर्न खोजिएको योजना हो भन्ने घटनाले देखाउछ । अहिले ति मधेस पहाडिया जातिय लढाइ असफल भएसि अहिले अर्को अस्त्र हिन्दु मुस्लिम समप्रदायिक द्वोन्द सिर्जना गर्न खोजिएको होकि भन्ने हामी लाइ डरको अनुभुति भएको छ । सम्पुर्ण न्यायप्रेमि देशभक्त नागरिक र सरकार को यता गम्भिर ध्यानकर्षण होस भन्न र मधेस भित्र शान्तिपुर्ण सौहार्द बाताबरणको प्रत्याभुति गराउन पनि सरकार नागरिक कर्मि देशभक्ति रास्ट्रबादि शक्ति राष्ट्रीय एकता सामाजिक सहिष्णुता चाहने लाइ एक भएर अतिबाद बिरुद्द एक हुन अपिल गर्दछौ। र अतिबाद कोरोना भाइरस भन्दा पनि ठुलो रोग भाइरस हो भन्ने कुरो यतिबेला हामी सबैले बुझ्न जरुरि छ । हाम्रो समुदाय को यतिबेला एक मुस्लिम साथिहरु जुन तब्लिगि जमातसङ्ग आस्थावन हुनुन्छ उहाहरुको एक सापेक्ष गल्ति कम्जोरि लाइ हामी ले सरकार र नेपाली जनता समक्ष माफि माग्न चाहन्छौ ।तर मुस्लिम समुदाय नै कोरोना भाइरस फैलाउने आतङ्कवादी को रुपमा भारतीय मिडिया नेपालका केहि मिडिया र मधेसभित्रको उग्र जातियबादले हामी लाइ शान्तिपूर्ण रुपमा बस्न गारो बनाइदि खोजिएको र देशको राष्ट्रीय एकता र सहिष्णुता लाइ कम्जोर पार्न खोज्दै मधेस तराइ भित्र नेपाली मुस्लिम समुदाय लाइ हेरिने गरिने ब्यबहार प्रति हामी चिन्तित छौ । मधेस आन्दोलनमा शहिदहुने हरु मा ३१ मुस्लिम पनि छन । नेपालको हरेक परिवर्तन आन्दोलनमा समेत मुस्लिम समुदाय को अहम भुमिका प्रति इतिहास बोलिरहेको अवस्थामा बहुदल पछि अगि मधेसि सस्कार र समुदाय प्रति गरिने दमन र भारतीय सोच्ने र सदा राज्य पक्षले धोति भन्दै गरिने दमनका कारण हामिले मधेसि समुदाय को राष्ट्रीय पहिचान र नेपाली नागरिक को दर्जा माग्न गरिएको आन्दोलन थियो । अहिले त्यो आन्दोलन लाइ पछिल्लो समय मधेस भित्र हामी मुस्लिम समुदाय लाइ अहिले हेर्ने नजर राज्य र मधेसि दल अनि तिनका कार्यक्रताको उग्र अतिबादिका कारण हामी देश भित्र र सघिय सम्रचनाको मधेस भित्र हामी लाइ जसरि पन्चयात अघि देखि र बहुदल गणतन्त्र आएपछि जुन समग्र मधेसि जनतालाइ जुन ब्यबहार गरिन्थियो अहिले त्यहि ब्यबहार हामी मुस्लिम र दलित समुदाय प्रति किन गरिएको छ प्रश्न गर्न चानछौ । हामी मधेस आन्दोलनका नायकहरु उपेन्द्र यादब , महन्त ठाकुर , बिजय गच्छदार , राजेन्द्र महत्व लगाएत देखिएका मधेसि मसियाहरु प्रति गम्भिर प्रश्न गर्न चाहन्छौ कि मधेस आन्दोलन के एकल जातिय मुक्ति र एकल जातिय सत्तामोहका निमित्त मात्र हो ? ? ? मधेस आन्दोलन मा हामी मुस्लिम समुदाय को योग्दान काह के कमि रहयो ? ? ? बिगत मधेस आन्दोलन ले केवल एकल जातिय रुपमा फाइदा उठाइयो । उनिहरु देशको राष्ट्र प्रमुख पनि यादब र झा अनि बारम्बार सरकारको बागडोर मा उहाहरुकै एकल जातिय नेत्रीत्व , तल माथिसम्म पनि एकल जातिय सङ्गठित सङ्गठन को हाबि र हाल मधेस भित्र नै हामी मुस्लिम समुदाय प्रति गरिने उग्र अतिबाद बाट मुस्लिम समुदाय लाइ किन लखेट्न र जातिय सम्प्रदायवाद भड्काउन खोजिएको छ भन्ने प्रश्न गर्न चाहन्छौ मसिया ज्युहरु ? ? ? हामी ले दुइ नम्बर प्रदेशको मन्त्री एक मुस्लिम भएकै कारण उनलाइ कार्यभार सम्हाल्न होम र पुजा नगरि भएन । राजनेताको कुनै एकल धार्मिक आस्था हुदैन उहाको जनताको आस्था नै उहा को सम्रग आस्थाका धरोहर हुने र सम्बोधन गर्नुपर्ने हो । अहिले अब के मुस्लिम समुदाय ले अब मधेस भित्र नया राजनीतिक सहिष्णुतात्मक सम्प्रदायवाद धार फर्न पर्ने अनुभुत देखिएको हो ? हो भने अब हाम्रा बिक्लपमा नया धार थारु चौधरि दलित, जनजाति पहाडिया सहित को मुस्लिम गठबन्धन अनुसार मधेसको राजनीतिक बागडोर सम्हालदै मधेसभित्रको सत्ता परिवर्तन , सम्प्रदायवाद बिरुद्द लढ्न हाम्रो राष्ट्रीय सहिष्णुता लाइ एकताबद्द रुपमा बलियो बनाउन जरुरि देखिएको अनुभुति भएको छ । र सबैले अब सोच्न पर्ने अवस्था आएको त होइन भन्ने अन्तिम सोचमा हामी पुगेका छौ । अहिले हाम्रो बुझाइ देशभित्र बारम्बार मधेस कार्ड खेल्दै दुताबास र भारतीय सरकारको हस्तक्षेप जुन बढिरहेको छ त्यो हामी लाइ स्विकार्य हुदैन । हामी हाम्रो राष्ट्रको राष्ट्रीय एकता सम्प्रदायवाद सहिष्णुता राष्ट्रीयतालाइ बलियो बनाउन अब नया ढङ्गबाट महत्वपुर्ण भुमिका खेल्न जरुरि भएकोमा चिन्तित छौ । मधेस आन्दोलन को नाममा हामी ले यादब, शाह , महत्व, झा , ठाकुर , मण्डल जातिका समुदाय लाइ मधेसको मसिया र हाम्रो मुक्तिदाताको रुपमा लिदा आज अतिबादि सम्प्रदायवाद भड्काउन र हामी मुस्लिम थारु दलित र पहाडी जनजाति माथि भेदभाव पुर्ण ब्यबहार गरिएको छ । यहा अहिले गरिएको उग्र भड्काब जातियबादले हामी लाइ मधेसमा बाट लखेन्ट खोजिएको अनुभुति हुदै छ । यस प्रति अब हामी गम्भिर समिक्षा गर्न चाहन्छौ र अब समिक्षा गर्दछौ। बास्तबमा भन्ने हो भने समग्र मधेस भित्र समुदाय को जनसख्या हिसाबमा थारु चौधरि पहिलो मुस्लिम दोस्रो र दलित समुदाय को जनसख्या तेस्रो स्थानमा छ । यि सबैको जनगणना जोड्दा समग्र मधेस भित्र तिन समुदाय को जनसख्या ७६% हुन्छ । तर अहिले मधेस भित्रका यि तिन समुदायले देश भित्र र मधेस प्रदेश भित्र ७६% जनसख्या समुदाय ले राज्य सङ्ग आफ्ना अधिकार माग्दै आन्दोलित भएका छन । सचेत थारु समुदाय का मसियाहरुलाइ आज आफ्नो अधिकार माग्दा रेशम चौधरि लगाएत नेता जेल जिवनबिता एका छन र उनिहरु लाइ बध्यात्मक रुपमा उतपिडित बनाइएका छन । हामीले पछिल्लो समय मधेस आन्दोलन मधेस आवश्यक्ता भन्दा पनि बिदेशि शक्तिहरुको आवश्यक्ता थियो कि भन्ने निसकर्षमा पुगेका छौ । यतिबेला समग्र नेपाली मुस्लिम समुदाय लाइ चौतर्फि घेराबन्दि गरिएको छ यो सम्बिधान र सहिष्णुता बिरुद्द छ । नेपालि मुस्लिम को एक समुह तब्लिगि जमात को बिबिध गल्ति कम्जोरि हामी स्विकार्दै त्यो जमातका अगुवाहरु सङ्ग छलफल गरिरहेका छौ । हामी ले यतिबेला हामी लाइ पच्छिल्लो समय मधेसि जनताको अधिकार लागि गरिएको भन्ने आन्दोलन यतिबेला त्यो आन्दोलन केवल भारतीय र युरेपेलि पश्चिमा मुलुकहरुको नेपालमा पहाडिया र मधेसिया को रुपमा जातिय द्वोन्द भड्काएर चिन सङ्ग को युद्द गर्न खोजिएको योजना हो भन्ने घटनाले देखाउछ । अहिले ति मधेस पहाडिया जातिय लढाइ असफल भएसि अहिले अर्को अस्त्र हिन्दु मुस्लिम समप्रदायिक द्वोन्द सिर्जना गर्न खोजिएको होकि भन्ने हामी लाइ डरको अनुभुति भएको छ । सम्पुर्ण न्यायप्रेमि देशभक्त नागरिक र सरकार को यता गम्भिर ध्यानकर्षण होस भन्न र मधेस भित्र शान्तिपुर्ण सौहार्द बाताबरणको प्रत्याभुति गराउन पनि सरकार नागरिक कर्मि देशभक्ति रास्ट्रबादि शक्ति राष्ट्रीय एकता सामाजिक सहिष्णुता चाहने लाइ एक भएर अतिबाद बिरुद्द एक हुन अपिल गर्दछौ। र अतिबाद कोरोना भाइरस भन्दा पनि ठुलो रोग भाइरस हो भन्ने कुरो यतिबेला हामी सबैले बुझ्न जरुरि छ । हाम्रो समुदाय को यतिबेला एक मुस्लिम साथिहरु जुन तब्लिगि जमातसङ्ग आस्थावन हुनुन्छ उहाहरुको एक सापेक्ष गल्ति कम्जोरि लाइ हामी ले सरकार र नेपाली जनता समक्ष माफि माग्न चाहन्छौ ।तर मुस्लिम समुदाय नै कोरोना भाइरस फैलाउने आतङ्कवादी को रुपमा भारतीय मिडिया नेपालका केहि मिडिया र मधेसभित्रको उग्र जातियबादले हामी लाइ शान्तिपूर्ण रुपमा बस्न गारो बनाइदि खोजिएको र देशको राष्ट्रीय एकता र सहिष्णुता लाइ कम्जोर पार्न खोज्दै मधेस तराइ भित्र नेपाली मुस्लिम समुदाय लाइ हेरिने गरिने ब्यबहार प्रति हामी चिन्तित छौ । मधेस आन्दोलनमा शहिदहुने हरु मा ३१ मुस्लिम पनि छन । नेपालको हरेक परिवर्तन आन्दोलनमा समेत मुस्लिम समुदाय को अहम भुमिका प्रति इतिहास बोलिरहेको अवस्थामा बहुदल पछि अगि मधेसि सस्कार र समुदाय प्रति गरिने दमन र भारतीय सोच्ने र सदा राज्य पक्षले धोति भन्दै गरिने दमनका कारण हामिले मधेसि समुदाय को राष्ट्रीय पहिचान र नेपाली नागरिक को दर्जा माग्न गरिएको आन्दोलन थियो । अहिले त्यो आन्दोलन लाइ पछिल्लो समय मधेस भित्र हामी मुस्लिम समुदाय लाइ अहिले हेर्ने नजर राज्य र मधेसि दल अनि तिनका कार्यक्रताको उग्र अतिबादिका कारण हामी देश भित्र र सघिय सम्रचनाको मधेस भित्र हामी लाइ जसरि पन्चयात अघि देखि र बहुदल गणतन्त्र आएपछि जुन समग्र मधेसि जनतालाइ जुन ब्यबहार गरिन्थियो अहिले त्यहि ब्यबहार हामी मुस्लिम र दलित समुदाय प्रति किन गरिएको छ प्रश्न गर्न चानछौ । हामी मधेस आन्दोलनका नायकहरु उपेन्द्र यादब , महन्त ठाकुर , बिजय गच्छदार , राजेन्द्र महत्व लगाएत देखिएका मधेसि मसियाहरु प्रति गम्भिर प्रश्न गर्न चाहन्छौ कि मधेस आन्दोलन के एकल जातिय मुक्ति र एकल जातिय सत्तामोहका निमित्त मात्र हो ? ? ? मधेस आन्दोलन मा हामी मुस्लिम समुदाय को योग्दान काह के कमि रहयो ? ? ? बिगत मधेस आन्दोलन ले केवल एकल जातिय रुपमा फाइदा उठाइयो । उनिहरु देशको राष्ट्र प्रमुख पनि यादब र झा अनि बारम्बार सरकारको बागडोर मा उहाहरुकै एकल जातिय नेत्रीत्व , तल माथिसम्म पनि एकल जातिय सङ्गठित सङ्गठन को हाबि र हाल मधेस भित्र नै हामी मुस्लिम समुदाय प्रति गरिने उग्र अतिबाद बाट मुस्लिम समुदाय लाइ किन लखेट्न र जातिय सम्प्रदायवाद भड्काउन खोजिएको छ भन्ने प्रश्न गर्न चाहन्छौ मसिया ज्युहरु ? ? ? हामी ले दुइ नम्बर प्रदेशको मन्त्री एक मुस्लिम भएकै कारण उनलाइ कार्यभार सम्हाल्न होम र पुजा नगरि भएन । राजनेताको कुनै एकल धार्मिक आस्था हुदैन उहाको जनताको आस्था नै उहा को सम्रग आस्थाका धरोहर हुने र सम्बोधन गर्नुपर्ने हो । अहिले अब के मुस्लिम समुदाय ले अब मधेस भित्र नया राजनीतिक सहिष्णुतात्मक सम्प्रदायवाद धार फर्न पर्ने अनुभुत देखिएको हो ? हो भने अब हाम्रा बिक्लपमा नया धार थारु चौधरि दलित, जनजाति पहाडिया सहित को मुस्लिम गठबन्धन अनुसार मधेसको राजनीतिक बागडोर सम्हालदै मधेसभित्रको सत्ता परिवर्तन , सम्प्रदायवाद बिरुद्द लढ्न हाम्रो राष्ट्रीय सहिष्णुता लाइ एकताबद्द रुपमा बलियो बनाउन जरुरि देखिएको अनुभुति भएको छ । र सबैले अब सोच्न पर्ने अवस्था आएको त होइन भन्ने अन्तिम सोचमा हामी पुगेका छौ । अहिले हाम्रो बुझाइ देशभित्र बारम्बार मधेस कार्ड खेल्दै दुताबास र भारतीय सरकारको हस्तक्षेप जुन बढिरहेको छ त्यो हामी लाइ स्विकार्य हुदैन । हामी हाम्रो राष्ट्रको राष्ट्रीय एकता सम्प्रदायवाद सहिष्णुता राष्ट्रीयतालाइ बलियो बनाउन अब नया ढङ्गबाट महत्वपुर्ण भुमिका खेल्न जरुरि भएकोमा चिन्तित छौ । मधेस आन्दोलन को नाममा हामी ले यादब, शाह , महत्व, झा , ठाकुर , मण्डल जातिका समुदाय लाइ मधेसको मसिया र हाम्रो मुक्तिदाताको रुपमा लिदा आज अतिबादि सम्प्रदायवाद भड्काउन र हामी मुस्लिम थारु दलित र पहाडी जनजाति माथि भेदभाव पुर्ण ब्यबहार गरिएको छ । यहा अहिले गरिएको उग्र भड्काब जातियबादले हामी लाइ मधेसमा बाट लखेन्ट खोजिएको अनुभुति हुदै छ । यस प्रति अब हामी गम्भिर समिक्षा गर्न चाहन्छौ र अब समिक्षा गर्दछौ। बास्तबमा भन्ने हो भने समग्र मधेस भित्र समुदाय को जनसख्या हिसाबमा थारु चौधरि पहिलो मुस्लिम दोस्रो र दलित समुदाय को जनसख्या तेस्रो स्थानमा छ । यि सबैको जनगणना जोड्दा समग्र मधेस भित्र तिन समुदाय को जनसख्या ७६% हुन्छ । तर अहिले मधेस भित्रका यि तिन समुदायले देश भित्र र मधेस प्रदेश भित्र ७६% जनसख्या समुदाय ले राज्य सङ्ग आफ्ना अधिकार माग्दै आन्दोलित भएका छन । सचेत थारु समुदाय का मसियाहरुलाइ आज आफ्नो अधिकार माग्दा रेशम चौधरि लगाएत नेता जेल जिवनबिता एका छन र उनिहरु लाइ बध्यात्मक रुपमा उतपिडित बनाइएका छन । हामीले पछिल्लो समय मधेस आन्दोलन मधेस आवश्यक्ता भन्दा पनि बिदेशि शक्तिहरुको आवश्यक्ता थियो कि भन्ने निसकर्षमा पुगेका छौ । यतिबेला समग्र नेपाली मुस्लिम समुदाय लाइ चौतर्फि घेराबन्दि गरिएको छ यो सम्बिधान र सहिष्णुता बिरुद्द छ । नेपालि मुस्लिम को एक समुह तब्लिगि जमात को बिबिध गल्ति कम्जोरि हामी स्विकार्दै त्यो जमातका अगुवाहरु सङ्ग छलफल गरिरहेका छौ । हामी ले यतिबेला समुदाय का बिध्यालय लाइ कवारेन्ट टाइनको रुपमा देशभरिका स्थानिय तहलाइ र सरकार लाइ उपयोग गर्न आग्रह समेत गर्दै यो माहमारिमा मुस्लिम समुदाय लाइ जागरुक गर्दै कोरोना भाइरस बिरुद्द सरकारको आदेश लाइ सफल बनाउन हामी ले रातदिन काम गरिरहेका छौ । रोगले जातपात धनि गरिब र ठुलो सानो पक्कै भन्दैन । तर पनि पच्छिल्लो समय हामी लाइ लागेको देखिएको सङ्कट भनेकै दक्षिणी नाका हुन । यहा देखिएका हाम्रा धार्मिक आस्था लिएर नेपाल आएका भारतीय तब्लिगि जमातमा देखिएको कोरोना पोजेटिभ र भारतीय देश बाट आएका हाम्रा नेपाली दाजुभाइ दिदिबहिनिमा देखिएको कोरोना पोजेटिभले पनि हामीले दक्षिण नाकालाइ केहि समय सिल गर्न पर्ने देखिन्छ । तर पनि कोरोना लाइ मुस्लिम समुदाय सङ्ग जोडि गरिएका प्रोपोगाण्डा प्रति हामी दुखित छौ ।

चर्चामा

सम्बन्धित समाचार