• होमपेज
  • राजनीति
  • नेपाली काग्रेस बाजुराद्धारा नेकपा नेता थापा बिरुद्ध बिज्ञप्ती ( बिज्ञप्ती सहित)

नेपाली काग्रेस बाजुराद्धारा नेकपा नेता थापा बिरुद्ध बिज्ञप्ती ( बिज्ञप्ती सहित)

सुचनाको दुरुपयोग गर्ने छुट कसैलाई नहुने नेकपा नेता थापा

  • बिहिबार, चैत्र २७, २०७६
नेपाली काग्रेस बाजुराद्धारा नेकपा नेता थापा बिरुद्ध बिज्ञप्ती ( बिज्ञप्ती सहित)

बाजुरा २७ चैत्र– नेपाली काग्रेश बाजुराले नेकपा नेता भरत थापाबिरुद्ध बिज्ञप्ती प्रकाशन गरेको छ । नेता थापाले कोष लेखा तथा नियन्त्रण कार्यालय बाजुराका लेखापाल प्रकाश भट्टलाई गाली गरेको अडियो सामाजीक संजालमा आएपछि नेता थापा बिरुद्ध नेपाली काग्रेस बाजुराले बिज्ञप्ती जारी गरेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुरा लेखापाल तथा नेपाली काग्रेश निकट नेपाल कर्मचारी युनियन कैलालीका सचिवलाई फोनमा धम्की दिएको भन्दै नेपाली काग्रेस बाजुराले बिज्ञप्ती जारी गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ । लेखापाल प्रकाश भट्टमाथीको अभद्र ब्यबाहाराको घोर आपत्ती रहेको बताएको छ, छानविन गरि दाेषि माथी कडा भन्दा कडा कार्यवाहीकाे माग गरिएकाे छ । नेपाली काग्रेश बाजुराका सभापती कबिराज पण्डितको हस्ताक्षेरीत बिज्ञप्तीमा उक्त कुराहरु उल्लेख गरिएको छ ।

यता नेकपा नेता तथा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका लेखापाल प्रकाश भट्टले कार्यालयको गोप्य सुचनाहरुको दुरुपयोग गरेको फेला पारेपछी यस्तो गर्न हुदैन भनेर सम्झाउन मात्र खोजेको नेकपा नेता थापाले बताएको छन् ।

येर्नुहाेस बिज्ञप्ति

चर्चामा

सम्बन्धित समाचार