शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काग्रेस नेता बोगटीले १ सय परिवारलाई साबुन बितरण

नेपाली काग्रेस नेता बोगटीले १ सय परिवारलाई साबुन बितरण

  • बिहिबार, चैत्र २०, २०७६
नेपाली काग्रेस नेता  बोगटीले १ सय परिवारलाई साबुन बितरण

बाजुरा २० चैत्र– बडिमालिका वडा न ७ का स्थानीय तथा नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य तथा महासमिती सदस्य ओमकार बागटीले बाउली गाउँका १ सय परिवारलाई हात धुने सावुन बितरण गरेका छन् ।
बडिमालिका नगरपालिका वडा न ९ का दलित जनजाती र गरिव परिवारलाई कोरोना भाइरसबाट बच्नका लागि साबुन बितरण गरेको हो ।
जनचेतना समेत कसैले नदिएको र नेता आएर गाउँमा साबुन बितरण गरेकोृमा स्थानीय खुसी भएका पत्रकार मदन जोशीले बताए । स्थानीय सबैको उपस्थितीमा हात धुने साबुन बितरण गर्नुका साथै कोरोना भाइरस बाट बच्ने तरिका र सरसफाईका बारेमा जनचेताना दिने उदेश्यका साथ साबुन बितरण गरिएको नेता बोगटीले बताए । यतिबेला गाउँ गाउँमा जनचेतना दिन र सरसफाई साम्रगी बितरण गर्नेको उल्लेख्य सहभागीता रहेको छ । बाजुरा जिल्लामा कोरोना भाइरसको संक्रमण हुन नदिन बिभन्न निकायको यतिबेला उल्लख्य सहभागीताले गाउँ गाउँमा स्थानीय पनी उत्साहीत भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार