बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • घट्टमा लगेर जबरजस्ती करणी, एक जना पक्राउ

घट्टमा लगेर जबरजस्ती करणी, एक जना पक्राउ

  • सोमवार, चैत्र १७, २०७६
घट्टमा लगेर जबरजस्ती करणी, एक जना पक्राउ

मुगु — १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार