शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • लकडाउनमा ७१ बर्षिय कलु कुवरको दिनचर्या (फोटो फिचर)

लकडाउनमा ७१ बर्षिय कलु कुवरको दिनचर्या (फोटो फिचर)

  • आइतवार, चैत्र १६, २०७६
लकडाउनमा ७१ बर्षिय कलु कुवरको दिनचर्या (फोटो फिचर)

बाजुराको हिमाली गाँउपालिका ३ गुम्बका ७१ बर्षिय कलु कुवरको दिनचर्या उन बाट राडि बुन्ने समयमा बितिरहेकी छन् । उनलाइ न कोरोना भाइरस सम्बन्धी जानकारी छ । न लकडाउन भन्ने नै हाल उनि बाजुरको सदरमुका मार्तडीमा अस्थायि रुपमा बसोबास गरीरहेकी छन् । फोटो फिचर

चर्चामा

सम्बन्धित समाचार