बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा बाबुले गरे छोराको हत्या

कञ्चनपुरमा बाबुले गरे छोराको हत्या

  • बिहिबार, फाल्गुन २९, २०७६
कञ्चनपुरमा बाबुले गरे छोराको हत्या

कञ्चनपुरमा छुरा प्रहार गरी बाबुले छोराको हत्या गरेका छन्। जिल्लाको  भीमदत्तनगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षिया छोरा सुर्वण चन्दको छुरा प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार साझँ छुरा प्रहार बाट घाईते भएका सुर्वण लाई उपचारका लागी महाकाली अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टका अनुशार डम्बर चन्दलाई नियन्त्रणमा लिएर थप कार्वाही प्रक्रिया अगाडी बढाईएको छ। दिनेश खबर बाट शाभार

चर्चामा

सम्बन्धित समाचार