सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • टहटह चम्किने पुणिमाकाे जुन हुन नारी (गजल)

टहटह चम्किने पुणिमाकाे जुन हुन नारी (गजल)

  • आइतवार, फाल्गुन २५, २०७६
टहटह चम्किने पुणिमाकाे जुन हुन नारी (गजल)

टहटह चम्किने पुणिमाकाे जुन हुन नारी
खिया लाग्दा न खिईने नम्मरी सुन हुन नारी ।।

त्येति कठाेर हुदैनन् अात्मा नारीकाे हजुर
माया दया मानेर छिट्टै घुल्ने नुन हुन नारी ।।

गलत न बुझ्नु शुर्द पवित्र हुन्छ अात्मा नारीकाे
उच्च पाटनमा उम्रेकाे पवित्र चुन हुन नारी ।।

रुवाई नारी अात्मालाइ कमजाेर न ठान्नु हाेला
फेर्ने सास र नसानसनमा बग्ने खुन हुन नारी ।।

चर्चामा

सम्बन्धित समाचार