बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • महिला हाफ म्याराथुनमा बाजुराकी राजपुरा प्रथम स्थान हाँसील गरिन्

महिला हाफ म्याराथुनमा बाजुराकी राजपुरा प्रथम स्थान हाँसील गरिन्

  • शनिबार, फाल्गुन १७, २०७६
महिला हाफ म्याराथुनमा बाजुराकी राजपुरा प्रथम स्थान हाँसील गरिन्

बाजुरा १७ फागुन
बिरगज माहानगरपालिका अन्तरगत नेपाली सेनाले आयोजना गरेकोे २१ किलोमिटर महिला हाफ म्याराथनमा नेपाल पुलिस क्लबमा कायरत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्ला स्वामिकार्तिक २ कि राजपुरा पछाई महतारा प्रथम भएकी छन । शनीबार बिहान भएको महिला हाफ म्याराथनमा राजपुराले शसस्त्र प्रहरी र आर्मी क्लबका खेलाडीलाई पछि प्रादै पथ्रम भएकी हुन । महिला तर्फको हाफ च्याम्पीयानसिप म्याराथुनमा उनले प्रथम स्थान ल्याएकी हुन ।
राजपुराले म्याराथुनमा च्याम्पीयन संगै स्वर्ण हात पारेकी छन ।
बिरगंञ्जमा आयोजीत नेपाली सेनाको आयोजनामा म्याराथुानको आयोजना गरिएको बताएको छ । आज सम्पन्न खेलमा नेपाल प्रहरी तथा बाजुरा स्वामिकार्तिक २ साप्पाटा सुपानाकी राजपुरा पछाई महतारा प्रथम स्थान हाँसील गरेको उनका श्रीमान शुभराज महताराले बताए ।
राजपुरा यसअघि विदेश र नेपालमा भएको १३ औँ सागमा फुल म्याराथनमा सहभागी भएकि थिईन । उनले यस अघिका बिभिन्न ठाउँ र देशमा भएका म्याराथुनमा सहभागी हुदै आएकी छन ।

चर्चामा

सम्बन्धित समाचार