बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • खाना महत्वसबमा वेलुकि ५ देखि ८ बजे सम्म सांस्कृतिक कार्यक्रमा हेर्न आउन आग्रह

खाना महत्वसबमा वेलुकि ५ देखि ८ बजे सम्म सांस्कृतिक कार्यक्रमा हेर्न आउन आग्रह

  • बिहिबार, फाल्गुन १५, २०७६
खाना महत्वसबमा वेलुकि ५ देखि ८ बजे सम्म सांस्कृतिक कार्यक्रमा हेर्न आउन आग्रह

 गगन अयडी /धनगढी,१५ फागुन–  धनगढी उप महानगरपालिका वडा नं १ खुला मञ्चमा प्रथम सुदूरपश्चिम खाना महोत्सवको लागीरहेको छ । खाना महत्वसबमा वेलुकि ५ बजे देखि ८ बजे सम्म सांस्कृतिक कार्यक्रमा हेर्न आउन आयोजकले आग्रह गरीएको छ ।

होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं १ खुला मञ्चमा प्रथम सुदूरपश्चिम खाना महोत्सवको आज दोस्रो दिन भएको छ ।

खाना महोत्सवकमा , सुदुरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाउने लगाएत सांस्कृतिक कार्यक्रमा पनि रहने होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए ।

सांस्कृतिक कार्यक्रमा भने सुन्दर सुदुरपश्चिमका स्थानिय कलाकार हरुको वेजोड प्रतुति रहने आयोजकले जानकारी दिएको छ । एक सातासम्म चल्ने महोत्सवको आज दोस्रो दिन हो । आज देउडा निर्मला कार्की र गायिका कृष्णा शिनाडी लगाएत नाच गान रहेको थियो । महोत्सव मा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार