शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा भुकम्पको धक्का

सुदूरपश्चिममा भुकम्पको धक्का

  • शनिबार, माघ २५, २०७६
सुदूरपश्चिममा भुकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ। शनिबार विहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएकोमा अहिले पौने सात बजे पनि तराईका जिल्लामा भुकम्पको धक्का महशुस गरिएको छ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङमा गएको भुकम्प नयाँ हो। एक महिना अघि समेत बझाङ मा नै केन्द्र बनाएर भुकम्प गएको थियो। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार