शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बिकासे नेतालाइ कुर्सीले प्रहार हेर्नुहाेस भिडीयाे सहित

बिकासे नेतालाइ कुर्सीले प्रहार हेर्नुहाेस भिडीयाे सहित

  • सोमवार, माघ २०, २०७६
बिकासे नेतालाइ कुर्सीले प्रहार  हेर्नुहाेस भिडीयाे सहित

ग्लोरी मिडिया प्रा.लि.को प्रस्तुतिमा एनटिभी प्लसबाट प्रसारण भईरहेको हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भो” ले यहि शनिबार ३९ औं भाग पूरा गरेको छ । कमल श्रेष्ठ निर्माता र निर्मात्री लिजा राना मगर रहेको उक्त हास्य टेलिचलचित्र पिके ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुदैँ आएको छ । अर्जुन गौतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमा रामप्रसाद महर्जन कार्यकारी निर्माता छन् भने साहित्यकार सनत आचार्यको कथा तथा पटकथा लेखन रहेको छ । यस कार्यक्रमलाई हेलो शप नेपाल कोठेश्वर सिटी टावर र शहिद स्मृति अायोर्वेद हस्पिटल प्रा:लि बालाजु चोक साथै फय्ावुलस अाई सिटी इन्जिनियरिङ कम्पनी वाफल ले प्रयोजक गरेको छ। भने उक्त सिरयल समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण “कुरा मात्र भो “ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । चर्चित तथा अनुभवी कलाकारहरू रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई, रश्मी भट्ट, पवन केसी तथा नयाँ प्रतिभाशाली कलाकारहरू धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आले मगर, लिजा राना मगर, मेनुका गुरूङ आदिको बेजोड अभिनय रहेको यस टेलिश्रृंखलाको छायांकन केशव अधिकारी, समीर राई, संगीत र गायन मिनप्रकाश ओली, सम्पादन मनिष कार्की, निर्माण सल्लाहकार सरोज ओझा र प्रताप भट्ट रहेका छन् भने कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी साथै सह निर्देशनमा भोला बाबू रहेका छन् ।३९ भाग पुरा भएसँगै निर्माण पक्ष उत्साहित रहेको निर्माता श्रेष्ठले बताएका छन् ।

https://www.youtube.com/watch?v=IuHY1YDoVyw

चर्चामा

सम्बन्धित समाचार