मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • प्राचर्य डा.लाक्पा सेर्पा सहित नेपाली शिक्षाबिसेसज्ञ टोलि कोलम्बो प्रस्थान

प्राचर्य डा.लाक्पा सेर्पा सहित नेपाली शिक्षाबिसेसज्ञ टोलि कोलम्बो प्रस्थान

  • सोमवार, माघ १३, २०७६
प्राचर्य डा.लाक्पा सेर्पा सहित नेपाली शिक्षाबिसेसज्ञ टोलि कोलम्बो प्रस्थान

 लेबोरेट्री आवासीय माध्यमिक बिधालय किर्तिपुरका प्राचर्य डा.लाक्पा सेर्पा सहितको टोलि कोलम्बोमा हुने ४दिने कार्यसाला गोष्ठीमा भाग लिन प्रस्थान गर्नुभएको छ। अस्ट्रेलियन सरकार बिदेश मामिला बिभागको तर्फबाट अस्ट्रेलियन अवार्ड साउथ एन्ड वेस्ट एसिया (AASWA) को आयोजनामा यहि मिति 25th jan देखि 29 jan सम्म श्रीलंकाको कोलम्बोमा बिश्वब्यापी उच्चस्तरीय शिक्षाबिधरुको कार्यसाला गोष्ठी भइरहेकै छ। जुन कर्यासाला गोष्ठी नेपाली शिक्षा बिकासको लागि कोसेढुङाको रूपमा लिन सकिने डा सेर्पाले बताउनुभएको छ। नेपाली शिक्षाको गुणस्तरीयतालाई विश्व बजारको तुलनामा पुर्याउन यस्ता कार्यक्रमको अहम भुमिका रहने डा सेर्पा भन्छन् । सेर्पा गुणस्तरीय शिक्षा सम्बन्धि विशेषज्ञ हुनुहुन्छ । बिगत दुई दसकभन्दा बढी समय अनबरतरुपमा शिक्षा क्षेत्रमा लागेका सेर्पा हरेक सस्थालाई सफल र हराभरा बनाउदै आयको किर्तिपुर लेबोरेटरी आवासीय माध्यमिक बिद्यालयका विद्यार्थी तथा अभिभाबक बताउँछन् जाहा दुई हजारको हाराहारीमा बिध्यार्थिहरु अध्यनरत छन। त्यस बिध्यालयलाई नेपालीको नमूना बिध्यालयको रुपमा पुर्याउने लक्ष्यसाथ सम्पुर्ण तह र तप्काबाट लागि परेको डा सेर्पा बताउँछन् र जस्लाई नेपालभर उच्चा बनाउने दक्ष जन्सक्ती, कुशल ब्यबस्थापन र उच्चा मनोबल रहेको शिक्षक अनुसासित बिध्यर्थी त्यस बिध्यालयको गहना रहेको डा सेर्पाले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार