शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • उपति कम खति बडि छ मेरा बाजुरामा

उपति कम खति बडि छ मेरा बाजुरामा

  • शुक्रबार, माघ १०, २०७६
उपति कम खति बडि छ मेरा बाजुरामा

उपति कम खति बडि छ मेरा बाजुरा
सम्भावना भने कति कति छ मेरा बाजुरा

बग्याका छन बड्डि गाढ बुढिगङ्गा नदि
न त सबै गाउँ बति छ मेरा बाजुरा

बर्ष बर्ष राेडकाे नाउमा बजेट अायाकै छ
न त राेडकाे राम्राे गति छ मेरा बाजुरा

नेता न भयाकाे जिल्ला काहाे र हुनत यहाँ
विकाश छैन नेताकै दुर्गति छ मेरा बाजुरा

शिक्षित ब्यक्ति पनि काेहि अशिक्षित बन्छन
न चाहिने राजनिती भने अति छ मेरा बाजुरा

रिता शाही रितु 

चर्चामा

सम्बन्धित समाचार