शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सबै ठाउँमा नेकपा–राजपा गठबन्धन विजयी, काँग्रेस बढारियो

सबै ठाउँमा नेकपा–राजपा गठबन्धन विजयी, काँग्रेस बढारियो

  • शुक्रबार, माघ १०, २०७६
सबै ठाउँमा नेकपा–राजपा गठबन्धन विजयी, काँग्रेस बढारियो

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तरगत बिहीबार सम्पन्न चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको गठबन्धन सबै सिटमा विजयी भएको छ । १८ स्थानका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ जना विजयी भएका निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचन अन्तरगत नेकपा र राजपाबीच गठबन्धन बनेको थियो ।
विजयी उम्मेदवारहरु
प्रदेश-१ – इन्दु गौतम, गोपी अछामी, देवेन्द्र दाहाल,

प्रदेश-२ शेखरसिंह (राजपा), तुलसा दाहाल, मृगेन्द्र सिंह (राजपा) राधेश्याम पासवान

बागमती प्रदेश, गंगा बेल्वासे, डा. वेदुराम भुषाल

गण्डकी प्रदेश नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ भगवती न्यौपाने

प्रदेश-५ जगप्रसाद शर्मा ‘अपार’ गोपाल भट्टराई बिमला घिमिरे

कर्णाली प्रदेश माया प्रसाद शर्मा सुमित्रा बिसी

सुदूरपश्चिम प्रदेश तारामान स्वाँर शारदा भट्ट

चर्चामा

सम्बन्धित समाचार