शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नारायणकाजी श्रेष्ठ राष्ट्रियसभामा विजयी

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभामा विजयी

  • बिहिबार, माघ ९, २०७६
नारायणकाजी श्रेष्ठ राष्ट्रियसभामा विजयी

काठमाडौं/ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार(आज) भएको निर्वाचनमा श्रेष्ठले तीन हजार चार सय ६२ मत पाए भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए ।

यद्दपी श्रेष्ठ विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार