शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • रबि लामिछानेले पाए न्याय ! चितवनमा उर्लियो जनसागर ,अदालतकै अगाडी खाए कसम

रबि लामिछानेले पाए न्याय ! चितवनमा उर्लियो जनसागर ,अदालतकै अगाडी खाए कसम

  • सोमवार, माघ ६, २०७६
रबि लामिछानेले पाए न्याय ! चितवनमा उर्लियो जनसागर ,अदालतकै अगाडी खाए कसम

माघ ६– आईतवार काठमाडौं-आत्महत्या दु’रुत्साहन मु’द्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। चितवन जिल्ला अ’दालतले आइतबार (माघ ५)मा आ’त्महत्यादु’रुत्साहन गरेको क’सुरमा उनीहरु नि’र्दाेष रहेको भन्दै स’फाइ दिएको हो। सफाई पाए लगतै संचारकर्मी सँग कुरा गर्दै सबै प्रति भारर प्रकट गरेका छन ।यस अघि रबि लामिछाने रा युबराज कडेलध’रौटी बझाएर थु’नामुक्त भएका थिए । पत्रकार शा’लिक’राम पु’डासैनीको र’हस्यमय नि’धन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्या’यिक हि’रासत बसेर गत भदौ ९ गते रि’हा भएका थिए ।

पत्रकार पु’डासैनीको गएको साउन २० गते भएको र’हस्यमय नि’धन सम्बन्धमा साउन ३० गते छा’नबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्या’यिक हि’रासतमा राखेर अ’भियोग पत्र द’र्ता गरिएको थियो। पत्र कार शा’लि’कराम पु’डासै’नीको र’हस्यमय नि’धनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुवि’रुद्ध ८ भदौमा चितवन जिल्ला अ’दालतमा आ’त्मह’त्या’दुरु’त्साहन गरेको क’सुरमा अ’भियोग पत्र द’र्ता भएको थियो । दुवै प’क्षको का’नुन व्यवसायीको ब’हसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आ’देशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ ध’रौटी बु’झाएर रि’हा भएका थिए

अस्मिता भने साधारण ता’रेखमा रि’हा भएकी थिइन् ।अ’भियोग पत्रमा उनीहरुवि’रुद्ध ५ वर्ष जे’ल स’जाय र ५० हजार ज’रिवानाको मा’ग गरिएको थियो । रि’हा भए पनि जिल्ला अ’दालतले विदेश जान अ’नुमति लिनुपर्ने, शा’लि’क’राम पु’डा’सैनी आ’त्मह’त्याबारे कार्यक्रममा छ’लफल तथा ब’हस च’लाउन नपाउने र अ’दालतमा वि’चाराधीन विषयमा बो’ल्न नपाउने भन्दै ब’न्देज लगाएको थियो। उच्चले पनि जिल्लाकै आ’देश स’दर गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार