शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भुँवा पर्वको अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक विदा

भुँवा पर्वको अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक विदा

  • बिहिबार, पुस १०, २०७६
भुँवा पर्वको अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले भुँवा पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै विदा दिईएको बारे जानकारी गराएको हो। यसअघि साउन ८ मा बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा विदा दिन निर्णय गरेको थियो। याे प्रदेशकाे पहाडि जिल्लामा भुवाँ पर्व भब्य मनाउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार