शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अाशा कुमारी थापाकाे छुटिदैछु उनी सँग गजल

अाशा कुमारी थापाकाे छुटिदैछु उनी सँग गजल

  • मङ्लबार, पुस ८, २०७६
अाशा कुमारी थापाकाे  छुटिदैछु उनी सँग  गजल

क्षितिज पारि बादल भित्र केबल एउटा जुन छोडी
टाढियर जादै छु म समझनाको धुन छोडी
भन्दिनु है मेरो उनलाई अावाज मेरो मन भरिको
बिछोडिय उनी सँग नमेटिने गुन छोडी
हल्ला छरे सबै तिर उनको मेरो सम्बन्ध को
जानै पर्यो नचाहेरै अमुल्य त्यो सुन छोडी
छुटिदैछु उनी सँग बस्या भय दिलमै उनको
थाहै नपाई भित्र भित्रै मनकाटने धुन छोडी
अाशा कुमारी थापा
बुढिगँगा न पा २ बाजुरा

चर्चामा

सम्बन्धित समाचार