शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम महोत्सव ४ दिन थप, पुस ६ गते सम्म सञ्चालन हुने

सुदूरपश्चिम महोत्सव ४ दिन थप, पुस ६ गते सम्म सञ्चालन हुने

  • मङ्लबार, पुस १, २०७६
सुदूरपश्चिम महोत्सव ४ दिन थप, पुस ६ गते सम्म सञ्चालन हुने

नगढी, ३० मंसिर । धनगढीमा जारी सुदूरपश्चिम महोत्सव हावाहुरी तथा वर्षका कारण ४ दिन थप गरिएको आयोजकले जनाएको छ । पुस २ गते सम्म चल्ने महोत्सव अब ६ गतेसम सञ्चालन आयोजक कमितिले जानकारी दिएको छ ।

कैलाली उद्योग वाणिज्य संघले सोमबार एक विज्ञप्ती जारी गर्दै महोत्सव पुुस ६ गतेसम सञ्चालन हुने जनाएको छ । संघका अध्यक्ष पुष्पराज कुुवँरद्धारा हस्ताक्षरित विज्ञप्तीमा महोत्सव पुस ६ गतेसम सञ्चालन उल्लेख भएको छ ।

वर्षाले महोत्सवलाई प्रभाव परेको भन्दै महोत्सवको अवधि बणएको अध्यक्ष कुुवँरले जानकारी दिए । बर्षाले मंसिर २७ गते महोत्सव सञ्चालनमा प्रभाव पारेको कारण स्थगीत समेत भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार